रुसले लाखौँ टन अन्न चोरी गरेको युक्रेनी उप कृषिमन्त्रीको आरोप « Khabarhub

रुसले लाखौँ टन अन्न चोरी गरेको युक्रेनी उप कृषिमन्त्रीको आरोप


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसमाथि युक्रेनबाट ठूलो परिमाणमा अन्न चोरेको आरोप लागेको छ ।

युक्रेनी उप कृषिमन्त्रीले रुसी फौजको कब्जामा रहेका युक्रेनी भूभागबाट रुसले लाखौँ टन अन्न चोरेको आरोप लगाएका हुन् ।

युक्रेनको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीका क्रममा उप कृषिमन्त्री तरास भिसोत्स्कीले रुसी फौजको कब्जामा रहेका युक्रेनी भूभागमा १५ लाख टन अन्न मौज्दात रहेकोमा रुसी फौजले लाखौँ टन अन्न चोरी गरेको आरोप लगाएका हुन् ।

यद्यपि उनको आरोपको स्वतन्त्र पुष्टि भने नभएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ३१ बजे

दसैँमा घर जान सहज यातायातको व्यवस्था गर्न सरकारसँग रास्वपा सचेतक परियारको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले

फुर्केखोला पुल निर्माण गर्न उद्योगी–व्यवसायीको माग

धादिङ– रसुवा बाढीले बगाएको फुर्केखोला पुल तत्काल निर्माण गरी पृथ्वी

बागलुङमा डेङ्गु फैलँदो, अनुसन्धानमा खटियो सरकारी विज्ञ टोली (तस्बिरहरू)

बागलुङ– देशभरमै सबैभन्दा धेरै डेङ्गु संक्रमण फैलन थालेपछि बागलुङमा संक्रमणको कारण,

डायनाको संस्मरणले बेलायतमा नयाँ बहस

लण्डन- बेलायतकी दिवङ्गत राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरको संस्मरण सार्वजनिक

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि गम्भीर आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौं- त्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले