काठमाडौँका नवनिर्वाचित मेयर बालेन साहद्वारा ‘पूर्वाधार एम्बुलेन्स’ को प्रस्ताव « Khabarhub

काठमाडौँका नवनिर्वाचित मेयर बालेन साहद्वारा ‘पूर्वाधार एम्बुलेन्स’ को प्रस्ताव


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘भौतिक पूर्वााधर एम्बुलेन्स’ सञ्चालनमा ल्याउने प्रस्ताव गरेका छन् ।

नगरसभाको बैठकमा मेयर साहले भौतिक पूर्वाधारका लागि ‘एम्बुलेन्स’ को प्रस्ताव राखेका हुन् ।

नगरसभाको पहिलो बैठकमा उनलले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने लगायतका कार्य तत्काल थाल्न ‘भौतिक पूर्वााधर एम्बुलेन्स’ सञ्चालनमा ल्याउने प्रस्ताव गरेका हुन् ।

मेयर साहले निजी क्षेत्रबाट सञ्चालित रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि राखेका छन् ।

यसका लागि केही रेष्टुरेन्टहरुसँग कुराकानी समेत गरिएको उनको भनाइ छ । नगरसभाको बैठक जारी छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : २६ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान