६६० बने भन्सार एजेन्ट (नामावलीसहित) « Khabarhub

६६० बने भन्सार एजेन्ट (नामावलीसहित)


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भन्सार विभागले ६६० जना एजेन्टका लागि लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

गत वैशाख १७ गते लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८ सय ६० उत्तीर्ण भएका थिए ।

अन्तर्वातामा सहभागी भएका ८ सय ५७ जनामध्ये ६ सय ६० जनाले नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ।

उनीहरुको असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो।

हेर्नुहोस् को बने एजेन्ट (सूचीसहित)

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : ३४ बजे

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स