गाउँ क्षेत्रमा डाक्टर र नर्स पठाउनै समस्या : स्वास्थ्यमन्त्री खापुङ | Khabarhub Khabarhub

गाउँ क्षेत्रमा डाक्टर र नर्स पठाउनै समस्या : स्वास्थ्यमन्त्री खापुङ


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले गाउँ  क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताएका छन् ।

नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खापुङले विभिन्न जिल्लाबाट डाक्टर र नर्स पठाउनुपर्ने भन्दै गुनासो आएको तर कोही जान तयार नरहेको बताएका हुन् । डाक्टर र नर्स जान नमानेका कारण नै केही जिल्लामा चिकित्सकको अभाव भएको उनको भनाई छ । उनले सरकारले पठाएको जुनसुकै स्थानमा पनि जानका लागि चिकित्सकहरूले मानसिकता बनाउनुपर्ने धारणा राखे । मन्त्र खापुङले समायोजनका विषयमा पनि कर्मचारीहरूबाट अनेक समस्या आएको उल्लेख गरे  ।

कार्यक्रममा संघले बिभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो । 

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ५ : ३१ बजे

अमेरिकी कंग्रेसले गर्‍यो ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदन

काठमाडौं- अमेरिकी रिपब्लिकनहरूले शुक्रबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता

चितवनमा पुँजीगत खर्च ७७ प्रतिशत मात्र

चितवन– यहाँको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१-८२ मा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

दमौली– भीमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पुल ७२ दशमलव २०

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा