उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेटवार्ता « Khabarhub

उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेटवार्ता


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जसपाबाट बाहिरिने तयारीमा रहेका बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको हो । भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गरेर पार्टीबाट निकाल्ने योजना बनाएपछि बाबुरामले प्रचण्डसँग भेटवार्ता गरेका बुझिएको छ । पछिल्लो समय प्रचण्डले पूर्व माओवादी नेताहरु एक ठाउँमा आउनुपर्ने बताउँदै आएका छन् ।

सोही कारण प्रचण्ड र बाबुरामबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : ५० बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी