प्रि-सिजन टुर : सेभियाविरुद्धको खेलमा आर्सनलको फराकिलो जित « Khabarhub

प्रि-सिजन टुर : सेभियाविरुद्धको खेलमा आर्सनलको फराकिलो जित


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रि सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा आर्सनलले सेभियाविरुद्ध फराकिलो जित हात पारेको छ ।

इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा आर्सनलले स्पेनिस क्लब सेभियालाई ६–० गोल अन्तरले हराएको हो।

आर्सनललाई जित दिलाउन ग्राबियल जिससले ह्याट्रिक गरे । बुकायो साका र एड्डी एनकेटिह नाममा एक एक गोल रह्यो ।

खेलको दशौँ मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।खेलको १३ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।

१५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।खेलको १९ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४-० को अग्रता दिलाए ।

खेलको ७७ औं मिनेटमा जिससले ह्याट्रिक पूरा गर्दा आर्सनल ५-० ले अघि रह्यो ।  खेलको ८८ औं मिनेटमा एड्डीले गोल गर्दै आर्सनललाई ६- ० को जित दिलाए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : ०८ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका