रुसी आक्रमणमा परी २३ युक्रेनी सर्वसाधारणको मृत्यु « Khabarhub

रुसी आक्रमणमा परी २३ युक्रेनी सर्वसाधारणको मृत्यु


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनले शुक्रबार मुलुकको दक्षिणी जापोरिज्जिया क्षेत्रमा सर्वसाधारण चढेको सवारी लस्करमा रुसले आक्रमण गरेको आरोप लगाएको छ । यसमा परी कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ ।

यस आक्रमणमा परी २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताएका छन् ।

आक्रमणका लागि जापोरिज्जियाको रुसी कब्जामा रहेको क्षेत्रका रुस समर्थक अधिकारीले किभलाई दोष दिएको जनाइएको छ । उनीहरुले आक्रमणमा रुसी सेनाको हात रहेको दाबी समेत अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : ५० बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा