चीनको आणविक हतियार सन् २०३५ सम्म तीन गुणाभन्दा बढी हुने पेन्टागनको आँकलन « Khabarhub

चीनको आणविक हतियार सन् २०३५ सम्म तीन गुणाभन्दा बढी हुने पेन्टागनको आँकलन


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको आणविक हतियार अहिलेको तुलनामा सन् २०३५ सम्ममा तीन गुणाभन्दा बढी हुने सम्भावना रहेको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको छ । पेन्टागनले एक रिपोर्ट प्रकाशित गर्दै चिनियाँ वायुसेना पछिल्लो समय तीव्र गतिमा परिष्कृत समेत हुँदै गएको बताइएको छ ।

‘रक्षा मन्त्रालयको अनुमान अनुसार चीनको परिचालित आणविक हतियार भण्डार ४०० नाघेको छ । रिपोर्टमा भनिएको छ, ‘यदि चीनले आफ्नो आणविक विस्तारको गतिलाई निरन्तरता दियो भने सन् २०३५ सम्ममा उसले करिब १५०० हतियारको भण्डार राख्न सक्छ ।’

अमेरिकाले चीनलाई मुख्य चुनौतीको रूपमा पहिचान गर्ने गरेको छ । चिनियाँ जनमुक्ति सेनाको वार्षिक प्रतिवेदनमा आणविक र परम्परागत शक्ति दुबैको सुधारमा जोड दिइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ११ : २८ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार