सुनसरी ४ मा कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा ५८ मतले अघि « Khabarhub

सुनसरी ४ मा कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा ५८ मतले अघि


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी ४ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की र नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतबीचको प्रतिस्पर्धा रोचक बनेको छ ।

पछिल्लो मतपरिणामअनुसार कार्की कुसियैतभन्दा ५८ मतले अघि छन् । कार्कीले २७,४४० मत ल्याउँदा कुसियैतले २७,३८२ मत ल्याएका छन् ।

यसअघि सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेका कार्कीले मतगणनाका क्रममा धाँधली भएको भन्दै पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : ४४ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि