मधेसकै पहिलो बालविवाह मुक्त नगरपालिका बन्यो सुरुङ्गा « Khabarhub

मधेसकै पहिलो बालविवाह मुक्त नगरपालिका बन्यो सुरुङ्गा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशकै पहिलो वालविवाह मुक्त नगरपालिका घोषना गरेको छ । सप्तरी क्षेत्र ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले बुधबार एक कार्यक्रमबीच बालविवाह मुक्त नगरपालिका घोषणा गरेको हो ।

सवल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सुरुङ्गा नगरपालिका कार्यालयले नगरलाई पूर्ण रूपमा बालविवाह मुक्त नगर भनेर घोषणा गरिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए ।

नगरले चालु आर्थिक वर्षमै पास गरेको बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार नगरपालिकाको वडामा बालविवाहको घटना तथ्यांक, उजुरी, बालबालिकालाई अनिवार्य जन्मदर्ता लगायत १४ वटा सूचकको आधारमा वालविवाह मुक्त नगर घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिइन् ।

नगरप्रमुख चौधरीले यश नगरपालिका वालविवाहको घट्दोक्रम रहेको बताईन् । उनले यश नगरपालिका स्थानीयको चौतर्फी बिकासले फड्को मारेको बताईन् ।

बालविवाह मुक्त नगर भनेर घोषणा गरिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिएका छन् ।

नगरले चालु आर्थिक वर्षमै पास गरेको बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार नगरपालिकाको वडामा बालविवाहको घटना तथ्यांक, उजुरी, बालबालिकालाई अनिवार्य जन्मदर्ता लगायत १४ वटा सूचकको आधारमा बालविवाह मुक्त नगर घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिइन् ।

नगरप्रमुख चौधरीले यश नगरपालिका बालविवाहको घट्दोक्रम रहेको बताइन् । उनले यश नगरपालिका स्थानीयको चौतर्फी विकासले फड्को मारेको बताइन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ०४ बजे

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली