सुनसरी ४ को मतगणना अन्तिम चरणमा, रोचक बन्दै प्रतिस्पर्धा « Khabarhub

सुनसरी ४ को मतगणना अन्तिम चरणमा, रोचक बन्दै प्रतिस्पर्धा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीले अग्रता कायमै राखेका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैत भन्दा ९४ मतले अगाडि छन् ।

पछिल्लो मत परिणामअनुसार कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन् भने कुसियैतले २७ हजार ९९६ मत ल्याएका छन्। दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा देखिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : १३ बजे

पनामामाथि इंग्ल्यान्डको सहज जित, समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति