फोरजीको पहुँजमा सिँजा | Khabarhub Khabarhub

फोरजीको पहुँजमा सिँजा


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको सिँजा गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ।

यहाँका उपभोक्तालाई प्रविधि र सूचनाको पहुँजमा ल्याउन धौलीढुस्कामा फोरजी सेवा जडान गरिएको हो। सिँजा गाउँपालिकामा पहिलो पटक फोरजी सेवा शुभारम्भ भएको सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

फोरजी सेवाले पालिकामा सञ्चालन हुने तालिम, गोष्ठी, अनलाइन फारम भर्न र विद्यार्थीलाई अनलाइन कक्षा लिन सजिलो हुने उनले बताए।

फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि यहाँ गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’