फोरजीको पहुँजमा सिँजा « Khabarhub

फोरजीको पहुँजमा सिँजा


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको सिँजा गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ।

यहाँका उपभोक्तालाई प्रविधि र सूचनाको पहुँजमा ल्याउन धौलीढुस्कामा फोरजी सेवा जडान गरिएको हो। सिँजा गाउँपालिकामा पहिलो पटक फोरजी सेवा शुभारम्भ भएको सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

फोरजी सेवाले पालिकामा सञ्चालन हुने तालिम, गोष्ठी, अनलाइन फारम भर्न र विद्यार्थीलाई अनलाइन कक्षा लिन सजिलो हुने उनले बताए।

फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि यहाँ गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ५९ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा