सेन्टर फर मिडिया रिसर्चद्वारा चार प्रतिवेदन सार्वजनिक « Khabarhub

सेन्टर फर मिडिया रिसर्चद्वारा चार प्रतिवेदन सार्वजनिक


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली मिडियाको विकासका लागि काम गर्दै आएको संस्था सेन्टर फर मिडिया रिसर्चले नेपालको मिडिया क्षेत्र, नागरिक समाज तथा नेपाली कामदारबारे गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिहीबार नेपाल कला परिषदमा आयोजित कार्यक्रममा संस्थाले चार वटा प्रतिवेदन सार्वजनिक गरेको हो । कला परिषदमा मिथ्या सूचना सम्बन्धी प्रदर्शनी समेत भइरहेको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : २६ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा