प्रेमिका कुटपिट आरोपमा म्यानचेस्टरका फरवार्ड मासन पक्राउ « Khabarhub

प्रेमिका कुटपिट आरोपमा म्यानचेस्टरका फरवार्ड मासन पक्राउ


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन्। इंग्ल्यान्ड प्रहरीले प्रेमिकालाई कुटपिट गरेको आरोप उनीमाथि लगाएको छ।

प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको भन्दै प्रहरीमा उजूरी दिएपछि उनी पक्राउ परेका हुन्। प्रहरीले भने आरोपमाथि अनुसन्धान सुरु भएको बताएको छ।

उनकी प्रेमिका रोब्सनले आफूमाथि आक्रमण गरेको भन्दै इस्टाग्राममा पोस्टसमेत गरेकी छन्। यो विषयममा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताइएको छ।

ग्रीनउडले आक्रमण गरेको भन्दै सार्वजनिक भएका तस्बिरमा रगत बगिरहेको र शरीरमा निलडाम देखिएको छ।

यस्तो आरोप लागेपछि युनाइटेडले ग्रीनउडलाई निलम्बन गरिसकेको छ।

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : ५९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा