प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिन परराष्ट्रले प्रेस ब्रिफिङ गर्ने « Khabarhub

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिन परराष्ट्रले प्रेस ब्रिफिङ गर्ने


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्ने भएको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त प्रेस ब्रिफिङ शुक्रबार बिहान ११:०० बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको तेस्रो तल्लामा रहेको सभाहलमा सञ्चालन हुनेछ ।

भ्रमणका विभिन्न एजेन्डा तथा कार्यक्रमका बारेमा विस्तृत जानकारी दिन आयोजना गर्न लागिएको उक्त ब्रिफिङमा उपस्थितिका लागि मन्त्रालयले सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ८ : ०९ बजे

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिन परराष्ट्रले प्रेस ब्रिफिङ गर्ने

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका विषयमा जानकारी गराउन

अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीद्वारा मुआब्जा पुनरावलोकनको माग

सङ्खुवासभा– अरुण तेस्रो जलविद्युत् आयोजनाको ४०० केभी प्रसारण लाइन निर्माणका

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौँ– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत

चितवन र सुदूरपश्चिमको खेल हेर्न त्रिवि मैदानमा पुगेका समर्थक (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार चितवन राइनोज र सुदूरपश्चिम