राम चरणलाई भेट्न फ्यानले तय गरे २ सय ६४ किमी पैदल यात्रा « Khabarhub

राम चरणलाई भेट्न फ्यानले तय गरे २ सय ६४ किमी पैदल यात्रा


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो फिल्म ‘आरआरआर’ मा देखिएसँगै अभिनेता राम चरणको फ्यान बढिरहेका छन् । यी साउथ इन्डियाका हिरोको फ्यान अहिले विश्वभर छन् । यिनै राम चरणलाई एक फ्यानले २ सय ६४ किलोमिटर पैदल यात्रा गर्दै भेटेका छन् । फ्यानले आफ्नो धान खेतमा उनको तस्बिर बनाए र आफ्नो खेतको फोटो फ्रेम लिएर उनलाई भेटेका हुन् । फ्यानले २ सय ६४ किलोमिटर लामो दुरी पैदल यात्रा गरेको कुरा रामचरणलाई थाहा हुने बित्तिकै उनले फ्यानलाई भेटे र उनीसँग बसेर फोटो खिचे।

रामचरणले व्यस्त कार्यक्रमबाट समय निकालेर हैदरावादस्थित आफ्नो घरमा फ्यानलाई भेटे । फ्यानले आफ्नो खेतमा धानबाट रामचरणको अनुहार बनाएका थिए । त्यसपछि गडवाल जयराजले आफ्नो फोटो फ्रेम गराएर रामचरणलाई उपहार दिए । जयराजले चामलको बोरा पनि ल्याएका थिए । यससँगै रामचरणले जयराजसँगको फोटो पनि क्लिक गरेका छन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ४ : ४४ बजे

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै