ग्लोकल टिन हिरो नेपालका लागि आवेदन खुला « Khabarhub

ग्लोकल टिन हिरो नेपालका लागि आवेदन खुला


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाई वाई ग्लोकल टीन हिरो नेपाल को आठौँ संस्करणकालागि आवेदन खुलेको छ ।

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उद्देश्यले टिन हिरोको आयोजना गर्न लागिएको हो ।

आवेदन दिनका लागि यसको आधिकारिक वेबसाइटमा मा गई फाराम भर्नुपर्ने व्यवस्था रहेको छ । यस बर्षको ग्लोकल टिन हिरो आगामी सेप्टेम्बर १ मा एक कार्यक्रम मार्फत घोषणा गरिनेछ ।

यसका माध्यमबाट किशोर किशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने ग्लोकल टिन हिरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१५ मा सुरु भई काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन थालेको बताइएको छ ।

हालसम्म नेपालका सात किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ७ : ०९ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी