म्यानमारको याङ्गुन सहरमा बम विस्फोट, एकको मृत्यु, नौ घाइते « Khabarhub

म्यानमारको याङ्गुन सहरमा बम विस्फोट, एकको मृत्यु, नौ घाइते


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  म्यानमारको याङ्गुन सहरमा मङ्गलबार बम विस्फोट भएको छ ।  विस्फोटनमा परी कम्तीमा एक जनाको मृत्यु भएको । घटनामा अरू नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउसो ३.२० बजे याङ्गुन सहरमा विस्फोटन भएको प्रहरीको भनाइ छ ।

सहरमा रहेको बसपार्क नजिकै विस्फोटन भएको हो । घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ९ : ५२ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको