युक्रेनी कैदीको मृत्युको अनुसन्धान गर्न रुसको माग « Khabarhub

युक्रेनी कैदीको मृत्युको अनुसन्धान गर्न रुसको माग


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले मस्को समर्थित पृथकतावादीहरूले राखेको जेलमा दर्जनौँ युक्रेनी कैदीहरूको मृत्युको छानबिन गर्न संयुक्त राष्ट्र संघ र रेड क्रसका विशेषज्ञहरूलाई आमन्त्रित गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

एक विज्ञप्तिमा मन्त्रालयले यसै साताको सुरुमा जेलमा भएको आक्रमणलाई ‘वस्तुनिष्ठ अनुसन्धान सञ्चालन गर्ने हितमा’काम गरिरहेको बताएको छ ।

रुस समर्थित पृथकतावादीहरूले मृतकको कुल संख्या ५३ रहेको जनाएको छ । किभले जेलमा रकेट प्रहार गरेको उसले आरोप लगाउँदै आएको छ । तर, युक्रेनको सशस्त्र बलले आक्रमण अस्वीकार गरेको छ । रुसी गोलाबारीले जेललाई निशाना बनाएको उसले आरोप लगाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ५५ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले