युक्रेनी कैदीको मृत्युको अनुसन्धान गर्न रुसको माग « Khabarhub

युक्रेनी कैदीको मृत्युको अनुसन्धान गर्न रुसको माग


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले मस्को समर्थित पृथकतावादीहरूले राखेको जेलमा दर्जनौँ युक्रेनी कैदीहरूको मृत्युको छानबिन गर्न संयुक्त राष्ट्र संघ र रेड क्रसका विशेषज्ञहरूलाई आमन्त्रित गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

एक विज्ञप्तिमा मन्त्रालयले यसै साताको सुरुमा जेलमा भएको आक्रमणलाई ‘वस्तुनिष्ठ अनुसन्धान सञ्चालन गर्ने हितमा’काम गरिरहेको बताएको छ ।

रुस समर्थित पृथकतावादीहरूले मृतकको कुल संख्या ५३ रहेको जनाएको छ । किभले जेलमा रकेट प्रहार गरेको उसले आरोप लगाउँदै आएको छ । तर, युक्रेनको सशस्त्र बलले आक्रमण अस्वीकार गरेको छ । रुसी गोलाबारीले जेललाई निशाना बनाएको उसले आरोप लगाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ५५ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार