निगमको आग्रहपछि पेट्रोलियम ढुवानी व्यवसायीहरुले आन्दोलन फिर्ता लिए « Khabarhub

निगमको आग्रहपछि पेट्रोलियम ढुवानी व्यवसायीहरुले आन्दोलन फिर्ता लिए


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेपाल आयल निगमविरुद्ध पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो ।

निगमले आइतबार महासंघलाई पत्र पठाएर माग पुरा हुने प्रक्रियामा रहेकाले फिर्ता लिन आग्रह गरेको थियो । यस विषयमा थप निर्णय साउन २२ गते बस्ने बैठकले गर्ने ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ०३ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ