उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट पुरस्कृत | Khabarhub Khabarhub

उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट पुरस्कृत


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घर तथा भवनको उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट डिजाइनर आइतबार भक्तपुरमा पुरस्कृत भएका छन् । क्रानिअफिसियल सेन्टर नेपाल (सीएफसी)ले आयोजना गरेको प्रतियोगिताका उत्कृष्ट डिजाइनर पुरस्कृत भएका हुन् ।

व्युल्डिङ फेस व्युल्डिङ फ्युचर भन्ने नाराका साथ भएको इन्क्लुसिभ डिजाइन कम्पिटिशनमा उत्कृष्ट तीन जना नगदसहित पुरस्कृत भएका हुन् ।

उनीहरूलाई सीएफसी नेपालका संस्थापक अध्यक्ष डा। सुनिल साह, चर्चित गायक योगेश अमात्य, नेकका प्रिन्सिपल प्रा। डा। हरिकृष्ण श्रेष्ठलगायतले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा हिमाल रोकाया पहिलो उत्कृष्ट घोषित भए । उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरे । साथै द्वितीय हुनसफल अनुश्का गैरेले ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । तृतीय हुन सफल सौरभी वर्मा शाखले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आठ जना प्रतिस्पर्धी रहेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : १६ बजे

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’