बेलायती राजा चार्ल्स तृतीयबाट नेपालीले ‘ओबीई’ पदक पाउने « Khabarhub

बेलायती राजा चार्ल्स तृतीयबाट नेपालीले ‘ओबीई’ पदक पाउने


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली समुदायको सेवामा समर्पित एक जना नेपालीले बेलायतको प्रतिष्ठित अर्डर अफ द ब्रिटिश इम्पायर ओबीई पदक पाउने भएका छन् ।

लण्डनको एलिङ क्षेत्रमा सामुदायिक सेवा एवम् बेलायत र ग्रेटर लण्डनमा रहेका नेपाली समुदायको सेवामा समर्पित भएको भन्दै महन्तबहादुर श्रेष्ठलाई ओबीई पदक दिइने भएको हो ।

उनलाई बेलायती राजा चार्ल्स तृतीयले आगामी जुन महिनामा एक समारोहबीच उक्त पदक प्रदान गर्नेछन् ।

लण्डन वल्र्डका अनुसार उनीसँगै १ हजार एक सय ७ जनाले यो वर्ष बेलायती राजाबाट विभिन्न पदक पाउनेछन् । यीमध्ये ५४८ जना महिला रहेका छन् ।

समाजमा विशेष योगदान पु¥याएबापत बेलायतमा विभिन्न पदक दिइने चलन रहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : ०६ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको