पोखरीमा डुबेर एक बालिकाको मृत्यु « Khabarhub

पोखरीमा डुबेर एक बालिकाको मृत्यु


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ईलाम – ईलान नगपालिका– १ मा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय हिमाल दाहालकी छोरी २६ महिनाकी हिमान्सी दाहालको आफ्नै घर नजिक बारीमा रहेको पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त पोखरीमा खेल्दै जाने क्रममा डुबेर घाइते भएकी उनको ईलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : ३० बजे

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन