प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा बुधबार सेयर बजार सामान्य अंकले घटेको छ। यो सेसनमा नेप्से परिसूचक ०.२५ अंकले घटेर २१११.४३ विन्दुमा आएको छ।

यससँगै १६ कम्पनीको ४७ सय ६ कित्ता सेयर खरिदबिक्री हुँदा १९ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ। १ कम्पनी भने स्थिर छ।

१३ उपसूचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने एक कम्पनी घटेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ११ : २७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले