स्काउटका राष्ट्रिय प्रशिक्षक र सहायक राष्ट्रिय प्रशिक्षकहरूलाई सम्मान « Khabarhub

स्काउटका राष्ट्रिय प्रशिक्षक र सहायक राष्ट्रिय प्रशिक्षकहरूलाई सम्मान


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक र राष्ट्रिय सहायक प्रशिक्षकहरूलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान प्रदान गरेको छ । स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुरले भव्य कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो ।

नेपाल स्काउट बागमती प्रदेशका संयोजक शिवराम अर्यालले उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा स्काउटको एडभान्स तालिम (चौथौँ तह) उत्तीर्ण गर्न सफल स्काउटहरूलाई एडभान्स स्कार्फ र उड्विड्स वितरण गरिएको छ ।

कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेशका सल्लाहकारद्धय रामगोपाल कर्माचार्य, भक्त राजभण्डारी, सदस्य अच्युत प्रजापति, आयोजक संस्थाका संयोजक कृष्णसुन्दर प्रजापतिलगायतले सम्मानित स्काउटहरू तथा एडभान्स तालिममा उत्तीर्ण हुन सफल स्काउटहरूले स्काउटको अनुशासनमा रहेर देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : २१ बजे

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको