नेपाल आमा रोइरहेकी छिन्, अहिलेको भागबण्डा र लुछाचुँडीलाई तोड्नुपर्छ : रमेश खरेल « Khabarhub

नेपाल आमा रोइरहेकी छिन्, अहिलेको भागबण्डा र लुछाचुँडीलाई तोड्नुपर्छ : रमेश खरेल


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बारा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवार बनेका रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एकै ठाउँमा आउनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

रास्वपाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउँदै अहिलेको भागबण्डा र लुछाचुँडीलाई तोड्नुपर्ने बताएका हुन् ।

अहिले देशमा भइरहेको निराशालाई आशामा बदल्ने पार्टी रास्वपा मात्र आफूले पाएको र आफू पार्टीमा आएको खरेलको भनाइ छ । उनले आफू चुनाव लड्न मात्र पार्टीमा नआएको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ५ : २५ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद