महिला टी–२० क्रिकेटमा आज नेपाल र मलेसियाबीच तेस्रो खेल हुँदै « Khabarhub

महिला टी–२० क्रिकेटमा आज नेपाल र मलेसियाबीच तेस्रो खेल हुँदै


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज तेस्रो खेल हुन लागेको हो ।

मलेसियाको बांगीमा बिहान पौने ९ बजे सुरु हुने खेलमा नेपाल दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छ । 

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । 

नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टी– २० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया एक खेलमा विजयी भएको छ । 

नेपाल र मलेसियाबीचको चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : ५५ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित