चुनावअघि राजस्थानमा १ सय युनिट बिजुली निःशुल्क घोषणा « Khabarhub

चुनावअघि राजस्थानमा १ सय युनिट बिजुली निःशुल्क घोषणा


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राजस्थान – राजस्थानमा विधानसभा चुनाव हुनुअघि मुख्यमन्त्री अशोक गहलोतको नेतृत्वमा रहेको कांग्रेस सरकारले अर्को लोकप्रिय निर्णय गरेको छ।

मुख्यमन्त्री गहलोतले राजस्थानका सबै उपभोक्ताहरूलाई बिजुलीको बिलमा ठूलो राहतको घोषणा गरेका हुन्।  मुख्यमन्त्रीले ट्विट गर्दै भनेका छन्, अब राज्यका जनताले १०० युनिटसम्म बिजुली प्रयोग गर्दा कुनै महसुल लाग्ने छैन।

उनका अनुसार अब हरेक महिना सबै उपभोक्ताले १०० युनिट बिजुली निशुल्क पाउनेछन्। अब जनताले अग्रिम बिल तिर्नुपर्ने छैन। उनका अनुसार जतिसुकै बिल आए पनि पहिलो १०० युनिटको विद्युत् महसुल तिर्न पर्ने छैन।

यसअघि उनले ५०० रुपैयाँमा एलपी ग्याँस दिने घोषणा गरेका थिए।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : ४६ बजे

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस्

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको 

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ