टाइटनिकको भग्नावशेषमा भेटिएको नेकलेस कति वर्ष पुरानो? « Khabarhub

टाइटनिकको भग्नावशेषमा भेटिएको नेकलेस कति वर्ष पुरानो?


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

लन्डन – टाइटानिक भग्नावशेषको डिजिटल स्क्यान गर्दा मेगालोडोनको दाँतको हार फेला परेको छ ।

एक सय वर्ष अगाडी डुबेको जहाजको डिजिटल स्क्यान गर्दा टाइटानिकको भग्नावशेषमा मेगालोडोन भनिने प्रागैतिहासिक शार्कको दाँतको हार फेला परेको हो ।

गहिरो पानीमा अनुसन्धान गर्ने कम्पनी म्यागेलनका अनुसार १०० वर्ष अघि डुबेको टाइटानिकको भग्नाबशेषमा २३ मिलियन वर्ष पुरानो मेगालोडनको हार समुन्द्रको फेदमा फेला परेको हो ।

टाइटनिकको भग्नावशेषको स्क्यान गर्ने बैज्ञानिकहरुले मेगालोडोनको दाँत भएको सुनको हार दुनियालाई देखाएका छन् । जसलाई वैज्ञानिक नाम ओटोडस मेगालोडन भनेर चिनिन्छ, जुन प्रागैतिहासिक शार्क २ करोड ३० लाख वर्ष पहिले पृथ्वीको अस्तिवमा थियो ।

प्राग ऐतिहासिक मेगालोडनहरू आजको जीवित कुनै पनि शार्कभन्दा १० औं गुना ठुलो थियो र त्यसले अहिलेका ५ वटा सार्कहरुलाई एकैपटक खान सक्दथ्यो ।

टाइटानिकको पूर्ण आकारको डिजिटल स्क्यान गर्ने परियोजनाको क्रममा म्यागेलनले सो नेकलेस पत्ता लगाएको हो, जुन कम्पनीले इतिहासकै सबैभन्दा ठूलो पानी मुनिको स्क्यानिङ परियोजना भएको बताएको थियो।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : ५४ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र