प्रधानमन्त्री प्रचण्ड र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता जारी | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता जारी


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्ता जारी छ।

हैदराबाद हाउसमा केहीबेरअघि भेटवार्ता सुरु भएको हो। यसलगत्तै दुई समकक्षीबीच पुनः ‘वान टु वान’ वार्ता सुरु हुनेछ।

यसअघि प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगी पुष्पगुच्छा अर्पण गरेका थिए।

बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ११ : ५७ बजे

बङ्गलादेशमा डेङ्गुबाट एक हजारको मृत्यु

ढाका- बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी

अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक

शुक्लागण्डकीमा शीतभण्डार निर्माण 

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिकटन क्षमताको शीतभण्डार

जुम्ला विमानस्थल थप विस्तार गरिने

जुम्ला– जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार

घ्याम्पेसाल-ताकुकोट सडक निर्माण नहुँदा सास्ती

गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने मुख्यसडक घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट