राजस्व चुहावट मुद्दामा चूडामणि शर्मा दोषी ठहर « Khabarhub

राजस्व चुहावट मुद्दामा चूडामणि शर्मा दोषी ठहर


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजस्व चुहावटको आरोप लागेका चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो। 

विशेष अदालतले २५ जेठमा सजाय निर्धारण गर्ने भएको छ। उनीविरुद्ध ८, १० वर्ष कैद हुन सक्ने बताइएको छ। उनीविरुद्ध भ्रष्टाचारका दुई मुद्दा थिए।

 शर्माले गैरकानुनी सम्पत्ति आर्जनमा भने सफाइ पाएका छन्। 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : २८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको