लम्पी स्कीनबारे रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता « Khabarhub

लम्पी स्कीनबारे रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लम्पी स्कीन रोगबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । लम्पी स्कीन रोगबाट कति पशु चौपाया प्रभावित भएका छन् भन्ने यकिन गरि खोपको व्यवस्था गर्न माग गर्दै रास्वपाले उक्त प्रस्ताव दर्ता गरेको जनाएको छ ।

साथै रोगबाट प्रभावित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने समेत रास्वपाले माग गरेको छ । उक्त प्रस्तावको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन्, भने सर्मथक निशा डाँगी, सन्तोष परियार लगायतका सात जना रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ११ : १० बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि