कोशी एमाले उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत | Khabarhub Khabarhub

कोशी एमाले उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन् । उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् । 

अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी परेको छ । अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुनेछ ।

सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन् भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।

दुई उपसचिवका लागि भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीको उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ३८ बजे

ब्रह्मास्त्र-२ मा जोडिए रणवीर सिंह

मुम्बइ– रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म  ‘ब्रह्मास्त्रः पार्ट

बूढीगण्डकी परियोजना सफल बनाउनुपर्छ : ओली

गोरखा– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय

किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रकम

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक 

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते

हिउँमै भेडीगोठ

बागलुङ– समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ ।