आईसीसी विश्वकप लिग- २ को पहिलो सिरिज नेपालमा, नामिबिया र नेदरल्यान्ड्स आउने | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग- २ को पहिलो सिरिज नेपालमा, नामिबिया र नेदरल्यान्ड्स आउने


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग २ को पहिलो सिरिज नेपालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले फेब्रुअरीमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज काठमाडौंमा हुने जानकारी दिएको हो ।

फेब्रुअरी १७ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई÷दुई खेल खेल्ने भएको हो ।

यसअघि लिग २ को खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप क्वालिफायर्स खेलेको थियो ।

सन् २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित यूएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : ४६ बजे

गायक रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं– वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण

साउदी प्रो लिग : अल हिलाललाई उपाधि

काठमाडौं– साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ ।

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले

सहयोगीलाई रुष्ट बनाउँदै इजरायल

सन् २०२४ को अन्त्यमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ। सो

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि