९ किलो सुनसहित पक्राउ परेका क्यानेडियनलाई गौशाला प्रहरी वृत्तमा लगियो « Khabarhub

९ किलो सुनसहित पक्राउ परेका क्यानेडियनलाई गौशाला प्रहरी वृत्तमा लगियो


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ९ किलो अवैध सुनसहित पक्राउ परेका क्यानेडियन नागरिकलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ ।

फलाई दुबईको बिमानबाट गए राती नेपाल झरेका ती क्यानेडियन नागरिक माथि थप छानबिन गर्न गौशाला प्रहरी वृत्तमा लगिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार शाखाले प्रहरीको जिम्मा दिएको हो । प्रहरीले उनी माथि थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १० : ०५ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर