९ किलो सुनसहित पक्राउ परेका क्यानेडियनलाई गौशाला प्रहरी वृत्तमा लगियो « Khabarhub

९ किलो सुनसहित पक्राउ परेका क्यानेडियनलाई गौशाला प्रहरी वृत्तमा लगियो


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ९ किलो अवैध सुनसहित पक्राउ परेका क्यानेडियन नागरिकलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ ।

फलाई दुबईको बिमानबाट गए राती नेपाल झरेका ती क्यानेडियन नागरिक माथि थप छानबिन गर्न गौशाला प्रहरी वृत्तमा लगिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार शाखाले प्रहरीको जिम्मा दिएको हो । प्रहरीले उनी माथि थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १० : ०५ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर