राप्रपाले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्यायो « Khabarhub

राप्रपाले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्यायो


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्नेगरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीले तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र  बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : ०५ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको