मिटरब्याजबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास छैन : संघर्ष समिति « Khabarhub

मिटरब्याजबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास छैन : संघर्ष समिति


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किसान मजदुर संघर्ष समितिले मिटरब्याज र ठगीबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास नभएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै समितिले सरकारको प्रतिबद्धतामा आफूहरू सशंकित रहेको जनाएको हो ।

सरकारले यसअघि पनि पीडितसँग पटकपटक मिटरब्याजीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको भएपनि कारवाही नगरेकाले सरकारप्रति विश्वास गर्न नसकिने समितिको भनाइ छ ।

संघर्ष समितिले यही चैत २० गतेदेखि निर्णायक संघर्ष गर्ने तय गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : ४३ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत