उपराष्ट्रपतिद्वारा विष्णु महायज्ञको उद्घाटन « Khabarhub

उपराष्ट्रपतिद्वारा विष्णु महायज्ञको उद्घाटन


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले विष्णु महायज्ञको उद्घाटन गरेका छन् । यमुनामाई गाउँपालिकामा आज सुरु भएको महायज्ञको आज उद्घाटन गर्दै उपराष्ट्रपति यादवले साधनाले मानव जीवन सहज हुने बताए ।

उनले भने “यज्ञबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ । यज्ञ गर्नाले तनमन पवित्र हुने गर्दछ ।” उपराष्ट्रपति यादवले यमुना माईको ऐतिहासिक ठाउँमा पाइला टेक्दा आफूलाई गौरव महसुस भएको बताए ।

यमुनामाई गाउँपालिकाका प्रमुख मोहमद सउदको अध्यक्षतामा सम्पन्न भएको महायज्ञ उद्घाटन कार्यक्रममा उपप्रमुख अनुराधाकुमारी मिश्रसहित सबै वडाका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसमेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : ३२ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान