युएईमाथि जित निकाल्न नेपालले पायो ११८ रनको सामान्य लक्ष्य « Khabarhub

युएईमाथि जित निकाल्न नेपालले पायो ११८ रनको सामान्य लक्ष्य


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत नेपालले जितका लागि ११८ रनको सामान्य लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमै ११७ रनमा अलआउट भएको हो ।

युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे । उनले जम्मा १४ रन दिएर ४ विकेट लिए ।

यस्तै करन केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए ।

अब केही समयपछि नेपालले ब्याटिङ गर्नेछ ।

सोमबार बाँकी रहेको खेल ‘रिजर्भ डे’ मंगलबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू भएको थियो।

त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७. ३ ओभरमा ९ विकेट गुमाउँदै १६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो।

यूएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ३० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण