फाइनल खेलको दोस्रो दिन दर्शक (फोटो फिचर) « Khabarhub

फाइनल खेलको दोस्रो दिन दर्शक (फोटो फिचर)


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र युएईबीचको फाइनल खेल सकिएको छ।

सोमबार वर्षाका कारण रोकिएको खेल हेर्न दोस्रो दिन पनि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हजारौँ दर्शक उपस्थित भए ।

बिहान ९ बजे सुरु भएको खेल मध्यान्ह १२ बजेसम्म चलेको थियो। जसमा यूएईलाई जित्दै नेपाल एसिया कपमा छनोट भएको छ ।

तस्वीर : क्यानको फेसबुक पेजबाट

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १२ : ०९ बजे

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने