नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न नेमकिपाको माग « Khabarhub

नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न नेमकिपाको माग


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज गर्न माग गरेको छ । 

पार्टी सचिव प्रेम सुवालले प्रेस विज्ञप्तिमार्फत केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै नागरिकता विधेयकमा भएको प्रमाणीकरणको विरोध एवं भत्सर्ना गरेका हुन् ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले देशघाती नागरिकता विधेयकको प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर तयार गरिएको भारतको नक्साको विरोध गरिएको वक्तव्यमा उल्लेख छ । 

नेमकिपाले भारतको संसद भवनमा राखिएको नक्सा नेपालको सार्वभौमिकता र भूअखण्डता माथि भारतीय विस्तारवादको हस्तक्षेप भएको जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ८ : ३३ बजे

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट