अध्यक्ष ओली पत्नी राधिकाले मनाइन् मानवसेवा आश्रममा जन्मदिन « Khabarhub

अध्यक्ष ओली पत्नी राधिकाले मनाइन् मानवसेवा आश्रममा जन्मदिन


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकी श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाएकी छन् । 

ओली दम्पती भैरहवाको मानव सेवा आश्रममा पुगेर आज जन्मदिन मनाएका हुन् । शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुन् ।

अध्यक्ष ओलीले पत्नीलाई जन्मदिनको शुभकामना दिँदै भनेका छन् ‘मलाई सबैभन्दा नजिकबाट बुझ्ने साथी हुन् राधिका । आज उनको जन्मदिन  । भैरहवाको मानव सेवा आश्रममा उनको जन्मदिन पनि मनाइयो । जन्म दिनको शुभकामना राधिका !’

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : ०० बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति