कैलालीमा लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–६ घुएराबाट लागूऔषधसहित प्रहरीले एक जना युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय जयकिसन चौधरी रहेका छन् । चौधरीको साथबाट ८६० मिलिग्राम लागूऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : १२ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ