एमालेको कर्णाली प्रदेश अधिवेशन : अध्यक्षमा गुलाबजंग शाह विजयी « Khabarhub

एमालेको कर्णाली प्रदेश अधिवेशन : अध्यक्षमा गुलाबजंग शाह विजयी


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा अध्यक्ष पदमा गुलाबजंग शाह विजयी भएका छन् ।

अधिवेशनमा कुल ६०४ मत खसेकोमा ३६९ मतसहित शाह विजयी भएका हुन् ।

शाहका निकटतम प्रतिस्पर्धी मीनबहादुर शाहीले २०७ र प्रकाश रोकायाले केबल ४ मत प्राप्त गरे ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ३० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै