सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–३ का मोहन खड्का बुधवार पक्राउ परेका हुन्। खड्कालाई अदालतले १३ दिनको सजाय सुनाएको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए।

खड्कालाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। उनलाई अदालतले सजाय भुक्तानको लागि बिहीवार कारागार चलान गरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ८ : २६ बजे

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

काठमाडौं– शान्ति पदयात्राका क्रममा नेपाल आएका भियतनामी भिक्षुको समूहले विश्व

सातै प्रदेशले ल्याए बजेट : स्वास्थमा कसले कति विनियोजन गरे ?

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात वटै प्रदेश

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम