सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–३ का मोहन खड्का बुधवार पक्राउ परेका हुन्। खड्कालाई अदालतले १३ दिनको सजाय सुनाएको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए।

खड्कालाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। उनलाई अदालतले सजाय भुक्तानको लागि बिहीवार कारागार चलान गरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ८ : २६ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार