पूर्वप्रधानसेनापति कटवाल मंगलबारदेखि आईसीयूमा « Khabarhub

पूर्वप्रधानसेनापति कटवाल मंगलबारदेखि आईसीयूमा


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्।

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवालको स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार थालिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।

दुबै मृगौला फेल भए पछि डायलासिस गराइरहेका कटवालको स्वास्थ्यमा समस्या बढेपछि मंगलबारदेखि आईसीयूमा राखिएको हो। उनको स्वास्थ्यमा सुधार भइरहेको भण्डारीले बताएका छन्।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ५६ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको